• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लघुबित्तको ज्याजतीविरुद्ध सल्यानको सल्लीबजारमा बिरोध प्रदर्शन




नबिन पुन
सल्यान । सल्यानको सल्लिबजरमा लघुबित्तिय सस्था विरुद्धको संघर्ष समितिले नेपाल लघुवित्तको ज्याजती विरुद्ध सामाजिक शोषण गरेकि भन्दै महिलाहरुले बुधबार एक कार्यक्रम मार्फत चर्को बिरोध प्रदर्शन गरेका छन् ।

संघर्ष समिति सल्यानको आयोजनामा भएको बिरोध कार्यक्रममा नेपाल सरकार संग पाँच बुदे माग रहेको बताइएको छ । नव सामन्तिको रुपमा स्थापित लघुबित्तिय स्थाहरु खारेज गर्नु पर्ने ,लघुबित्तिय सस्था द्वारा लगाइएको सामुहिक रिन मिनाहा गर्नु पर्ने लगायतका मागहरु राख्दै उपस्तित महिलाहरुले चर्को नारा लगाउदै बिरोध प्रदर्शन गरेका थिए ।

लघुबित्तिय सस्था चर्को व्याजकै कारण गरिबी विपन्न वर्गको उठिबास बनाएको, यहि कारण घर कलह वढेको र मानशिक तनाब आत्मा हत्याका घटना समेत वढिरहेको पिडित महिलाहरुले बताए ।

लघुबित्तिय सस्थाहरुले सामाजिक शोषण गरेको भन्दै आफ्ना मागहरु पूरा नभए सम्म संघर्षका बिरोधका कार्यक्रमहरु जारी रहने समेत केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले बताउनु भयो । रिन असुल्ल लघुबित्तिय सस्थाहरुले नियम बिपरित किस्ता तिर्न केही समय ढिलो हुदा अनावश्यक तनाब दिने ,धम्क्याउने मानसिक नचर दिने गरेको हुदा समाजमा आत्महत्याका घटना बढ्दै गएको समेत केन्द्रिय उपाध्यक्ष फत्य बहादुर पुनले बताउनु भयो ।

Facebook Comments