• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जना घाइते 




रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको छ ।

बिहिबार बिहान भे १ च २७९६ को बोलेरो दुर्घटना हुँदा आठ जना घाईते भएका छन् ।

मुसिकोट नगरपालिका १३ को माछ्मीबाट मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिर जादै गरेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाईते भएका आठ जनालाई उपचारका लागि सल्ले अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको छ ।

Facebook Comments