• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा नगरपालिका वडा नम्बर २ को चुनारे भिरमा पर्यटन विकासका लागि लहरी पिङ निर्माण




तेज वीर विसि 
रोल्पा । रोल्पा नगरपालिका वडा नं. २ को चुनारे भिरमा पर्यटन विकासका लागि लहरी पिङ निर्माण गरिएको छ उक्त पिङले पर्यटनमा आकर्षण  र रमाउन को लागि बनाएको रोल्पा नगरपालिका २ नं. वडा अध्यक्ष प्रकाश डागीले बताए।
चुनारे भिर खोलाको सतह बाट करिब १ किलोमिटर को उचाइमा रहेको उच्च पहाडमा बनाएको छ उक्त पहाड बाट  पिङ खेल्दा ठूलो मुटु अर्थात  निडर ले मात्रै खेल्न सकिने छन भने पिङ  खेल्दा पिङ बाट  खोलाको कोलह र पानीको रमणीय  यात्रा र चरिका चिरविर आवाज हरुले मन लोभ्याउने  र  मन्द र शान्त रमणीय ठाउँले बोलाइ  रहेको अध्यक्ष डाँगीको भनाइ  छ ।
 ठाउँमा गर्मिको समयमा निकै सितल र सिरसिरे  हावाले मन र थकान लाई भुलाइदिने गर्छ ।  पर्यटन विकासको लागि प्रदेश बाट  दस लाख रुपैयाँ विनियोजन गरिएको थियो भने उक्त कार्यक्रमलाई प्रभावित बनाउन रोल्पा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डागीले निकै मेहनत समेत गरेको बताउछन ।
अध्यक्ष भद्र शालिन र परिवर्तनका खातिर युवा नेता हुन उनी गत चुनावमा नेकपा माओवादी बाट  विजयी भएका नेता हुन उन्ले विकास निकास मा आफै फिल्डमा गएर काम समेत गर्ने   र अरुलाइ पनि गर्न सुझाव र सल्लाह दिने गरेको पाइन्छ । अध्यक्ष एउटा शिक्षित र विकास प्रेमी समेत रहेको  देखिने गरेको पाइन्छ ।
Facebook Comments