• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रकाश कुमार आचार्यद्वारा खेलाडीलाई जर्सी सहयोग




दाङ। दाङ जन्म घरभई हाल काठमाडौंलाइ कर्मथलो बनाउनु भएका समाजसेवी प्रकाशकुमार आचार्यले ब्याडमिन्टन खेलाडीहरुलाई जर्सि सहयोग गर्नुभएको छ ।

तुलसीपुर ६ राजापुरका आचार्यले आफ्नो गाँउ ठाँउको ब्याडमिन्टल कोडमा ब्याडमिन्टल खेल्ने स्थानिय खेलाडीहरुलाई २० थान जर्सि सहयोग गर्नुभएको हो ।

खेल खेल्ने बानीले मानव स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त राख्न सहयोग पुराउने भन्दै खेलाडीहरुलाई उत्साह प्रदान गर्ने उद्देश्यले सहयोग गरेको आचार्यले बताउनु भयो ।

आचार्यले काठमाडौंबाट पठाउनु भएको जर्सि उहाँका बुबा नारायण कुमार अचार्यले स्थानिय खेलाडी रामकुमार आचार्य, आशिष आचार्य र किशोर न्यौपानेलाई ब्याडमिन्टल खेल्दा लगाउने जर्सि हस्तान्तरणा गर्नुभएको थियो

Facebook Comments