• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस चाैतारीमा प्रियाशनलाई तीन प्रदेशकाे जिम्मेवार




घाेराही, २६ जेठ । प्रेस चाैतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणकाे काममा संगठनकाे तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन ओटा प्रदेशकाे जिम्मेवारी दिइएकाे छ ।

उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र काेशी प्रदेशकाे जिम्मेवारी दिइएकाे अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयाे । उहाँका अनुसार नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्डअनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको स्पष्ट निर्णयअनुसार कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको हाे ।

उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डे । कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन । कर्णाली, सुदुरपश्चिम प्रदेशमा राजेश राई । मधेश प्रदेश र बागमति प्रदेशमा देविका जिएम गुरुङलाई तोकिएको छ ।

Facebook Comments