• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै




काठमाडौं। सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यसैगरी, प्रतिनिधि सभाको अर्को बैठक आजै ११ बजे बस्दै छ । प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सङ्घीय संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो ।

Facebook Comments