जेष्ठ ९ घोराही / लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री राजु खनालले घोराहीमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गर्नु भएको छ ।
नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बने पछि आफ्नो गृह जिल्ला दाङको घोराहीमा रहेको विपी कोइरालाको शालिकमा आज बिहान माल्यार्पण गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपभापति खनाललालाइ मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वास्थ्य मन्त्रीमा सोमवार नियुक्त गरेका हुन् ।
खनाल दाङ निर्वाचन क्षेत्र नम्बर २(१) बाट बिजय प्रदेश सदस्य हुन ।
फोटो हिमाल महरा: 

















Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
