• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
काङ्ग्रेसकाे अन्तरक्रिया सम्पन्न




नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं २(१)को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख अतिथ नेपाली कांग्रेस दाङका सभापति शंकर प्रशाद डाँगीको  प्रमुख अतिथि तथा  लुम्बिनी प्रदेश बाट प्रतिनिधि एबं लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा (भरत)को  बिशिस्ट अतिथिमा शुक्रबार पार्टी कार्यलाय घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  छ ।

 

नेपालि काङ्ग्रेस दाङ जिल्लाका पदाधिकारीहरु, महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधिहरु,प्रतिनिधि सभा क्षेत्रीय समिति प्रदेश सभा क्षेत्रिय कार्य समिति ,घोराही उप महानगर कार्य समिति र बङलाचुली गाउँ पालिका कार्य समितिका पदाधिकारी तथा सदस्यहरु,क्षेत्रीय प्रतिनिधिहरु र विभिन्न वडाका पदाधिकारी र सदस्य हरुको सहभागितामा कार्यक्रम रहेको थियोे ।

कार्यक्रममा बर्तमान राजनीतिक अवस्था माथि छलफल गरिएको थियोे ।

कार्यक्रममा वडा नं. १४ का सह सचिव रण बहादुर खड्का ,वडा नं. १५ का सचिव नरेश कुमार श्रेष्ठ ,वडा नं. १७ का उप सभापति कृष्ण केसी, घोराही वडा नं.४ का वडा सभापति नारायण जि एम, घोराही नगर सचिव पुष्प आचार्य , घोराही नगर उप सभापति दुर्लभ के सी,लुम्बिनी प्रदेश प्रतिनिधि बिन्दु दाहाल , क्षेत्र नं २ का सदस्य मधुसूदन अधिकारी ,क्षेत्र नं २ का सचिव हिम बहादुर डाँगी ,जिल्ला कार्य समिति सदस्य भोला अधिकारी ,महाधिवेशन प्रतिनिधि मोहन घिमिरे ,महा समिति सदस्य कमल किशोर घिमिरे ,जिल्ला सचिव अर्जुन य‍ोगी लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रमकको बिशिस्ट अतिथि भिम बहादुर थापा र प्रमुख अतिथि शंकर प्रसाद डाँगीले आआफ्नो तर्फबाट पार्टीका हितमा लाग्न सबै नेता कार्यकर्तालाई आह्वान गर्नु भएको थियोे ।

प्रदेश सभा क्षेत्रीय कार्य समितिका सचिव माया कुमारी पोखरेको स्वागत मन्तव्य बाट शुरु भएको सो अन्तरक्रिया कार्यक्रमको सभापतित्व प्रदेश सभा क्षेत्र नं २(१)का सभापति प्रकाश श्रेष्ठले गर्नुभएको थियोे भने कार्यक्रमको सहजिकरण सचि शिशिर अधिकारीले गर्नुभएको थियोे ।

Facebook Comments