• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाको होलेरीमा सांस्कृतिक तथा व्यापार महोत्सव हुँदै




होलेरी । रोल्पाको दक्षिण भेगमा रहेको होलेरीमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । होलेरी बजार व्यवस्थापन समितिको आयोजनामा ‘तेस्रो होलेरी बृहत सांस्कृतिक तथा व्यापार महोत्सव २०८०’ सञ्चालन हुन लागेको हो ।

यही जेठ ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सव लोक कला संस्कृतिको पहिचानसँगै रोल्पा जिल्लाको पर्यटकीय विकासमा टेवा पु¥याउने मूल उद्देश्यका साथ महोत्सवको आयोजना गर्न थालिएको महोत्सव थालेको मूल आयोजक समितिले जनाएको छ।

महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । महोत्सवमा व्यापारिक स्टलहरु राखिने आयोजक समितिले जनाएको छ । रोल्पा जिल्लाको पर्यटन तथा संस्कृति झल्काउने स्टलहरु पनि महोत्सवमा रहने आयोजक समितिले जानकारी दिएको छ ।

Facebook Comments