गोविन्द खड्का
घोराही, ४ जेठ । मानव स्वास्थ्य समाज दाङले बुधवार घेराहीमा होमोफोबिया, ट्रान्सफोबिया र बिफोबिया बिरुद्धको अन्तर्राष्ट्रिय दिवस सँधै संगै विविधतामा एकता भन्ने मुल नाराका सम्पन गरेको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा आधारित संस्थाले महिला पुरुष जस्तै समान व्यवहार गर्न माग राखे । अहिले पनि म तेस्रो लिंगी हुँ । महिला पुरुष भन्दा अलग हुँ भन्न सक्ने वातावरण नरहेको वताए । त्यसको लागि सबैले सहयोग गरिदीन आव्हान गरे, प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण कार्यलय प्रमुख जुनु चौधरीले गर्नुभएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।