घोराही / नारायणपुर उद्याेग वाणिज्य संघकाे आयाेजनामा सञ्चालन `चाैथाे चाैथाे नारायणपुर कृषि, पर्यटन तथा व्यापार महाेत्सव २०८०´ बिहीबारदेखि सुरु भएको छ ।
महोत्सवको दोस्रो दिन आज शुक्रबार लाेक गायक रामजी खाँडसहित गायिका अनु राना मगर, शर्मिला अर्याल, गायक प्रेम शर्मा, चर्चित डन्सर एलिसा बराल, एलिजा श्रेष्ठ र सीमा श्रेष्ठकाे प्रस्तुति रहने भएको छ । साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहने भएका छन् ।
नारायणपुर क्षेत्रमा हाट बजार सञ्चालनका लागि संघले महाेत्सवकाे आयाेजना गरेकाे हाे ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
