बैशाख ५ दाङ । अभिनेता पल शाह दाङको तुलसिपुर आउने भएका छन ।
तुलसीपुरमा जारी बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी बैशाख ८ गते शुक्रबार अभिनेता पल शाह आफ्नो गृह जिल्ला आउन लागेका हुन ।
मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा यही बैशाख १ देखि १० गतेसम्म तुलसीपुर -५ अरनिको मैदान बृहत सास्कृतिक कार्यक्रम रहेको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
