• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङद्वारा कम्युनिस्ट आन्दोलनका अगुवाइलाई सम्मान




घोराही / नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले कम्युनिस्ट आन्दोलनका अगुवाइ तथा अग्रजहरुलाई सम्मान गरेको छ ।

पार्टीले ७५ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार कम्युनिस्ट अग्रजहरुको निवासमै पुगेर सम्मान गरेको हो ।

पार्टीको निर्णय अनुसार घोराही क्षेत्रमा रहेका कम्युनिस्ट आन्दोलनका पाका, पुराना र आदर्श नेतृत्व खिमनन्द खनाल, जगविर चौधरी, माधव सर्मा , मंगल चौधरी, माधव खनाल लगायतका अगुवाइहरुलाई सम्मान गरेको नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीले जानकारी दिए ।

Facebook Comments