• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा आँफैले लगाएको आगो शरीरमा सल्किदा एक जना गम्भीर घाइते




वैशाख १ दाङ / पश्चिम दाङमा आँफैले लगाएको आगो शरीरमा सल्किदा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका २ पेदा निवासी ६५ वर्षिय दया राम खत्रीले फ्नै बारीको गहुको नलमा आगो लगाउने क्रममा आगो एक्कासी शरिरमा सल्किदा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

घाईते खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ । साथै उनको दुबै हात (कुईना मुनी), दुबै खुट्टा (घुडा देखि मुनी) जलेको प्रहरीले जनाएको छ ।

Facebook Comments