चैत्र २०, सोमबार । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का संघीय सांसद मेटमणि चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् ।
दलको आजै बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
