• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रगतिशील पत्रकार संघ दाङको अध्यक्षमा रिजाल




दिनेश रैदास
दाङ, १६ चैत । प्रगतिशील पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन हुनु भएका छ ।

शाखाको घोराहीमा सम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा शरद शर्मा , सचिवमा कुलदीप न्याैपाने , सह सचिवमा मनोज कुमार आचार्य, कोषाध्यक्षमा दिनेश रैदास, सदस्यहरुमा भीम पाैडेल , अशोक खनाल, घनश्याम ओली, गोमा कवर लगायत चयन भएका छन् ।

त्यसैगरि इश्वरी भण्डारी र कृष्ण प्रसाद आचार्य सल्लाहकारमा चुनिए । भेलाले आसन्न केन्द्रिय सम्मेलनका विषयमा विभिन्न जिम्मेवारी सहित परिचालनका लागि आर्थिक अभियान संचालन देखि पत्रकार महासंघमा भएका गैर पत्रकारका विषयमा छानविनको माग समेत गरेको छ ।भेलाको सञ्चालन दिनेश रैदासले गर्नु भएको थियो ।

Facebook Comments