दाङ जिल्ला उद्योग वाणिज्य संघको ५३औं स्थापना दिवस तथा १८ औं साधारण सभाको अबसरमा पत्रकार नारायण नेपाल सम्मानित भएका छन् ।
औद्योगिक तथा व्यावसायीक परिबर्तन क्षेत्रमा सञ्चारबाट पुर्याएको योगदानको सम्मान गर्दै नेपाल उद्योग महासंघका उपाध्यक्ष दिनेस श्रेष्ठ र संघका अध्यक्ष टंकसिह बुढाथोकीले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन ।
संघको स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
