• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
परिषद्काे स्थापना दिवस वैशाख २२ र २३ गते हुने




दाङ / राप्ती साहित्य परिषद्काे स्थापना दिवस आगामी वैशाख २२ र २३ गते हुने भएकाे छ ।

परिषद्काे सचिवालय बैठकले ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभा सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

त्यस्तै स्थापना दिवसकाे अवसरमा परिषद्ले आयाेजना गर्न थालेकाे लुम्बिनी प्रदेश स्तरीय गजल प्रतियाेगिताकाे संयाेजन गर्ने जिम्मेवारी सचिव आदिम केसीलाई प्रदान गरेकाे छ ।

Facebook Comments