• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धनन्ज्य गोत्रीय भन्डारि समाजको अध्यक्षमा खिमलाल




घोराही, ५ चैत ।  धनन्ज्य गोत्रीय भन्डारि समाज जिल्ला शाखा दाङको तेस्रो साधरणसभा एंबम अधिबेशन सनिवार तुल्सिपुरमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनले  अध्यक्षमा खिमलाल भण्डारीको नेतृत्व पछि ४ जना थप्ने गरि १४ नयाँ कार्यसमिति सर्वसहमत चयन भएको छ । जस्मा उपाध्यक्षमा हुमलाल भण्डारी, सचिवमा राजन भण्डारी,  कोषाध्यक्षमा लुमकान्त भण्डारी, सहसचिवमा खेमराज भण्डारी र सदस्यहरुमा हेमा भण्डारी, शशि भण्डारी , खेमराज भण्डारी , भिमकान्त भण्डारी , भोजराज भण्डारी , किरण भण्डारी , दुर्गा प्रसाद भण्डारी , उमानन्द भण्डारी  रहेका छन ।
No description available.
धनन्ज्य गोत्रीय भन्डारि समाज केन्द्रिय सल्लाहकार सेसुराम भण्डारीको प्रमुख अथिति   एंबम दाङ जिल्ला अध्यक्ष सेसुराम भण्डारी को अध्यक्षता भएको सभामा  समाजका सचीव दुर्गा भण्डारीले सहजीकरण गर्नु भएको थियो । उक्त सभामा  नारायण भण्डारी, जनक भण्डारी, लुमाकन्त भण्डारी, लगाएतले मन्तव्य राख्नु भएको थियो ।
Facebook Comments