• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेबिसंघ बंगलाचुलीको संयोजकमा भण्डारी




नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका कार्यसम्पादन समितिको बैठकले नेपाल बिद्यार्थी संघ बंगलाचुली गाउँपालिकाको संयोजकमा भरतजोन भण्डारीलाई चयन गरिएको छ ।

नेपाल विद्यार्थी संघ दाङ जिल्लामा संगठनलाई सुृदृढीकरण अभियानलाई तीव्रता दिएको छ । संगठनलाई बलियो बनाउँदै विद्यार्थीहरुको हकहितका लागि वकालत गर्नका लागि संगठन विस्तारको कार्यलाई तिव्रता दिएको हो ।

अब केही दिन पालिकास्तरिय समिती बिस्तार हुने र नयाँ शैक्षिक सत्र सुरु भयदेखि गाउँपालिका भित्र सम्पुर्ण स्कुल संगठन बिस्तार गरिने संयोजक भण्डारीले बताउनु भयो ।

Facebook Comments