• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पस स्ववियु सभापतिमा नेविसंघका खड्का




घोराही स्थित अम्बिकेश्वरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी संघका रणबहादुर खड्का चयन भएका छन् । उनको नेतृत्वमा स्ववियु कार्य समिति सर्व सम्मत चयन भएको हो ।
जिल्लामा कृयासिल विद्यार्थी संगठनहरु बिच भएको सहमती अनुसार सभापतिमा नेविसंघका खड्का, उपसभापतिमा अखिल क्रान्तिकारीका बिकास लम्साल,सचिवमा अखिल क्रान्तिकारी ९बिप्लव० का हिमाल ओली र कोषाध्यक्षमा अनेरास्ववियुका राजन घर्ती मगर चयन भएका छन् ।May be an image of 11 people and people standing
यसैगरि सदस्यहरुमा नेविसंघका प्रज्ञा लामिछाने र जीवन डाँगी,प्रजातान्त्रीकका सुवास कँवर र मनिष पौडेल, अनेरास्ववियुका बिनोद चौधरी र सीवा रावत, अखिल क्रान्तिकारीका सञ्जय केसी र प्रेम रेउले तथा अखिल क्रान्तिकारी बिप्लवका गौरब बस्नेत चयन भएका छन् ।
Facebook Comments