• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पद्माेदय क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका गोराथोकी निर्वाचित




घाेराही, २९ फागुन । दाङकाे पद्माेदय क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमाअखिल (क्रान्तिकारी) का विष्णु गाेराथाेकी सर्वसम्मत चयन भएका छन् ।

विद्यार्थी संगठनहरूबीच सहमति भए पछि क्याम्पस प्रमुख निश्चल आचार्यले सर्वसम्मत भएकाे घाेषणा गर्नुभएको हाे ।

उपसभापतिमा अनेरास्ववियुका सूर्य विक, सचिवमा नेविसंघ कि अस्मिता पाण्डे, काेषाध्यक्षमा विप्लव सम्बद्ध अखिल (क्रान्तिकारी) मा गंगा बांठा मगर र सह-सचिवमा अखिल (क्रान्तिकारी) का संगिता चाैधरी सर्वसम्मत चयन भएका हुन् ।

 

Facebook Comments