• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डा. शैलेश र डा. सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक




डा. शैलेश कुमार मिश्र र डा. सविना श्रेष्ठको स्वरमा रहेको गीत जिन्दगीको गोरेटोमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । आईतबार बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरिएको हो ।

गायक डा. शैलेश नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन् भने गायीका डा. श्रेष्ठ वरिष्ठ आँखारोग विशेषज्ञ तथा नेत्रज्योति संघकी केन्द्रिय सदस्य समेत हुन् ।

गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गरेका छन्।https://youtu.be/nTlIoKtFWWc

 

Facebook Comments