• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भाका नाघेका ऋणीहरुलाई एक महिनाको हर्जना छुट




दाङ –गोरखा बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोराहीले भाका नाघेका ऋणीहरुलाई एक महिनाको हर्जना छुट दिने भएको छ । संस्थाको आठौं सम्पन्न बैठकले चैत मसान्तभित्र भाका नाघेको ऋण बुुझाउन आउने ऋणीहरुलाई एक महिनाको हर्जना छुट दिने निर्णय गरेको संस्थाका अध्यक्ष कमल कुुमाखीले जानकारी दिनुुभयो ।

कोभिड महामारी लगायत मुलुकको देखिएका आर्र्थिक मन्दी लगायतका कारण व्यापार व्यवसाय बन्द हुुने अवस्थामा पुुगेकाले व्यावसायिक उत्थान तथा दिगो आर्थिक विकासमा टेवा पुु¥याउने उद्देश्यले संस्थाले उद्योगी व्यवसायी तथा अन्य सबै भाका नाघेका ऋणीहरुको यस्तो निर्णय गरिएको हो ।

Facebook Comments