• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण खेलको फाइनलमा अटो व्यवसायी र फेन्सी व्यवसायी




दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवस तथा साधारण सभाको अवसरमा आयोजना गरिएको व्यावसायीहरु विच मैत्रिपुर्ण फुटवल प्रतियोगीताको फाइनल खेल अटो व्यावसायी र फेन्सी व्यावसायीहरु विच हुने भएको छ ।No description available.

वुधवार भएको सेमीफाइनल खेल वाट अटो व्यावसायी र फेन्सी व्यवसायीहरु फाइनलमा पुगेका हुन । वुधवार भएको पहिलो खेलमा १ का विरुद्ध २ गोलले फेन्सी व्यावसायी विजयी भएको हो । पहिलो खेल फेन्सी व्यावसायी र मोवाइल व्यावसायीहरु विच भएको थियो । भने दोस्रो खेलमा २ का विरुद्ध ४ गोलले अटो व्यावसायी विजयी भएको छ । दोस्रो खेल अटो व्यावसायी र होटेल व्यावसायी विच भएको फुटवल प्रतियोगी समितीका संयोजक माधव खनालले जानकारी दिए ।No description available.

संघले व्यावसायीहरु विच परिचयात्मक तथा मनोरञ्जनका लागि विभिन्न मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरेको हो । संघले आफनो ५२ औ स्थापना दिवसको चैत ९ गते र १८ औ साधारण सभा चैत ११ गते गर्न थालेको छ ।

Facebook Comments