• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शारदा नदीको किनारमा एक नवजात शिशुको शव फेला




सल्यान, १७ फागुन । सल्यानको शारदा नदी किनारमा एक नवजात शिशुको शव फेला परेको छ । जिल्लाको कालिमाटी गाउँपालिका- ४ डोढेरा स्थित मंगलबार साझ करिब ७ बजे शारदा नदिको किनारमा पानीमा तैरिरहेको अबस्थामा सालनाल सहित नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रहरीले उक्त शवलाई पोस्पमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको र थप अनुसन्धानको काम भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

Facebook Comments