• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय आयुर्वेद विद्यापीठमा स्वास्थ सम्बन्धी कार्यक्रम




दाङ, १६ फागुन । अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय आयुर्वेद विद्यापीठ मुल इकाई कमिटी बेलझुण्डीद्वारा स्वास्थ्य सम्वन्धी रगत समूह चेकजाँच कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

संगठनका मुल इकाई कमिटी अध्यक्ष गणेश पौडेलको अध्यक्षता एबम संगठनकि केन्द्रीय सदस्य एबम दाङ जिल्ला इन्चार्ज विन्दु खड्काको प्रमुख आतिथ्यता एबम रास्ट्रीय कमिटी प्रमुख सचिब अभय प्रताप चौबेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सेवाका निम्ति क्याम्पसबाट ४० जना स्वयमसेवक रहेका थिए भने कार्यक्रमबाट ८० जनाले सेवा लिएका थिए ।

Facebook Comments