• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घरेलु तथा साना उद्योगमा दुई महिने एडभान्स सिलाई तालिम सम्पन्न




खुमबहादुर सुनार
लिवाङ, १६ फागुन । औद्योगिक लगानी र पूर्वाधार समृद्धिकाे बलियो आधार भन्ने मुल नाराका साथ प्रारम्भिक तालिम प्रााप्त गरिएककाे व्यक्तिहरूलाई स्तराेन्नटी तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम दुई महिने एडभान्स कटार्ई सिलाई तालिम साेमबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्य , नगरपालिका का नगर प्रमुख सुरेन्द्र थापा घर्ती , विशिष्ट अतिथि राेल्पा नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष मित्रलाल गुरूङ, नेपाल पत्रकार महासंघ राेल्पाका अध्यक्ष नविनलाेच मगर , प्रशिक्षक मनबहादुर नेपाली , सुस्मिता चाैधरी , लगाएतकाे उपस्थित रहेको थियो भने तालिमका प्रशिक्षक मनबहादुर नेपाली ले जसरी तालिममा सहभागीहरूले तालिममा सिकेको सीप लाई ग्रामीण क्षेत्रमा गएर सुलभ रूपमा गुनास्तरी सेवा दिनु हुने छ भने अपिक्षा राखेको छाैँ ।

सहभागीहरूलाई १५ जना प्रशिक्षाती लाई र प्रशिक्षक जम्मा १७ जनालाई प्रमाण पत्र वितरण गरेको थियो । साथै सहभागीहरूलाई तालिममा सिलाएकाे सट पाइन्ट अाफै लिएको पनि अायाेजकले जानकारी दिएको थियो ।

यस कार्यक्रमका सभाअध्यक्षा घरेलु तथा साना उद्योग राेल्पाका प्रमुख तारा प्रसात शर्मा रहेको थियो भने यश कार्यालयका कम्प्युटर अपरेटर तिकाराम घर्तीमगरले स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय राेल्पा का सुचना अधिकारी किरण अधिकारीले गर्नु भएको थियो ।

Facebook Comments