• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा आज प्रकाश सपुतको प्रस्तुति




घोराही, १५ फागुन
नेपाली सांगितीक क्षेत्रका चर्चीत गायक प्रकाश सपुतको सोमवार घोराहीमा प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी – २०७९’ को १३ औँ दिन सोमबार नेपाली संगितिक क्षेत्रका बहुप्रतिभाशाली गायक प्रकास सपुतको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
सपुतको गलबन्दी च्यातियो तिमले तानेर, तिम्रो मायाले मलाई पिर दियो, कुरा बुझ्नुपर्छ, बोल माया एक बचन बोल, फुटेको चुराले लगायतका गीतहरु चर्चीत छन् । सपुतसँगै कलाकारहरु, जे.बी वली, विजय परियार, गोमा रिजाल लगायतका कलाकाहरुको प्रस्तुति रहने आयोजक मूल समितिको संयोजक प्रदिप मज्गौयाले जानकारी दिएका छन ।

 

Facebook Comments