• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रिय टोलको साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः गोराथोकी




बिष्णु गोराथोकी
फागुन १४  दाङ।  जनप्रिय टोल विकास संस्थाको आठौं साधारण सभा सम्पन्न  भएको छ । फागुन १३ गते घोराही वाड १७ का अध्यक्ष राम लौटन चौधरीको प्रमुख अतिथि र सस्थाका अध्यक्ष ध्रुब गोराथोकिको अध्यक्षतामा साधारण सभा सम्पन्न सम्पन्न भएको हो ।

नयाँ कार्यसमितिमा उक्त साधारणसभाले दोस्रो कार्यकालको लागि सर्बसहमत ध्रुब गोराथोकीलाई चयन भएको छन्। जसमा उपाध्यक्ष प्रकाश देबकोटा , सचीवमा प्रसाद रेग्मी , सह सचीवमा बसन्ता पोख्रेल , कोषाध्यक्षमा बिष्णु बहादुर जि सि रहनुभएको छ । यसैगरी सदस्यहरुमा देबा पोख्रेल , चुमा गिरि , सुधा चौधरी , निर्मला बोहरा रहनु भएको छ भने भिम प्रसाद बेल्बासे , सुरज पोख्रेल , मुक्ति भट्टराई , ओम कान्त रेग्मी , मनिराम खनाल सल्लाहकारमा चयन हुनु भएको छ ।No description available.

पदम प्रसाद रेग्मिको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा प्रमुख अतिथि घोराही १७ का वडा अध्यक्ष राम लौटन चौधारी, भिम प्रसाद बेल्बासे, सुरज पोख्रेल, मनिराम खनालले मन्तब्य राख्न भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव ओमकान्त रेग्मिले गर्नुभयको थियो ।

Facebook Comments