• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्राज्ञिक घाेराहीद्वारा अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न




 बिष्णु गाेराथाेकी

फागुन, १४ दाङ ।प्राज्ञिक घाेराहीद्वारा अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रशान्त पाण्डेकाे संयाेजकत्वमा २०७९ फाल्गुन १३ गते सनिवार शान्तीसुधा अावासिय विद्यालयमा अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हाे।No description available.

डा.लोकराज पराजुलीको प्रमुख अातिथ्यता हरेकाे कार्यक्रममा, परिषदका केन्द्रीय सदस्य सरद कुमार शर्मा रहनुभएकाे थियाे । परिषद गीत नरेश परिवार, गंगा अधिकारी, परिषद् परिचय राजेश घिमिरेले दिनुभएको थियो ।। कार्यक्रममा घाेराहिका १२ वटा बिद्यालयका सहभागी रहेका थिए ।

जसमध्ये गोरखा इन्टरनेशनल माद्यायमिक विद्यालय प्रथम र महेन्द्र बहुमुखी क्याम्पसले दोस्रो तेस्रो स्थान हासिल गरेकाे छ ।। प्रथम दाेस्राे र तेस्रो स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई डायरि, पेन र प्रमाणपत्रले सम्मान गरिएको थियाे । केबी पौडेलकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रमकाे सहजिकरण सिता सुनार र गोविन्द न्यौपानेले गर्नुभएको थियाे ।

Facebook Comments