• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदर्शनीमा आज गायक शिव परियार लगायतका कलाकार आउँदै




घोराही, १४ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आज आईतवार गायक शिव परियारको प्रस्तुति रहने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखि जारी प्रदर्शनीमा बाह्रौँ दिन आईतवार सुगम संगीतका चर्चीत गायक शिव परियार लगायतको प्रस्तुति रहने आयोजक सचिवालयले जानकारी दिएको छ ।

परियारसँगै गायक कृष क्षेत्री, मोडेल तथा डान्सर अवन्तिका सुनार र प्रकाश सोनी लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

Facebook Comments