• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली ५ मा वडा स्तरिय खेलकुद भोली देखी हुदै




दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा पटक वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रम सञ्चालन हुने भएको छ ।

यहि फागुन ९ गते देखि वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेकोे हो । वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको आयोजना बंगलाचुली गाउँपालिका वडा नं. ५ ले गर्न लागेको छ ।

बंगलाचुली–५ का वडा अध्यक्ष लिला वहादुर घर्र्तीले वडा अध्यक्ष कप खेलकुद प्रतियोतिमा पुरुष भलिवल, पुरुष दौड २१ बर्ष देखि माथि २००० मिटर, पुरुष दौड२० बर्ष भन्दा मुनि १६०० मिटर , महिला दौड जुन सुकै उमेर ८०० मिटर , महिला दौड जून सुकै उमेर ५०० मिटर कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताले गाउँघरमा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्य सहित आउदो बंगलाचुली गाउँपालिका स्तरिय प्रतियोगिताको लागी खेलाडी छनोट गर्नलाई आयोजना गर्न लागिएको अध्यक्ष घर्तीले जानकारी दिनु भयो ।

 

 

Facebook Comments