• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गाउँपालिका महासंघ लुम्विनी प्रदेशको कोषाध्यक्षमा पुुन र सदस्यमा जिसी निर्वाचित




गाउँपालिका राष्ट्रिय महासंघ लुम्विनी प्रदेशको कोषाध्यक्षमा बंगलाचुुली गाउँपालिकाका अध्यक्ष तुुलसीराम पुन ९सुवास० निर्वाचित हुनुुभएको छ ।

लुम्विनी प्रदेशको रुपन्देहीमा सम्पन्न गाउँपालिका राष्ट्रिय महासंघको दोस्रो अधिवेशनबाट पुुन कोषाध्यक्षमा निर्वाचित हुनुुभएको हो ।

त्यस्तै बंगलाचुुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी महासंघको कार्य समिति सदस्यमा निर्वाचित हुुनुुभएको छ । लुम्विनी प्रदेशको ७३ गाउँपालिकाका निर्वाचित अध्यक्ष उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

Facebook Comments