• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रदर्शनीमा थारु कलाकारको प्रस्तुती




लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९मा थारु कलाकार शालिकराम चौधरीले प्रस्तुति दिएका छन ।

केही दिन पहिला मिडियामा थारु कलाकार द्वारा घोराहीमा हुने प्रदर्शनीमा बहिष्कार भने हल्ला आय पनि हिजो उद्घाटनमा पनि थारुको उपस्थिति थियो भने आज झन् रास्ट्रीय थारु कलाकार मञ्च दाङका अध्यक्ष शालिकराम चौधरीले प्रस्तुति समेत गरेका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिकोआधार’ भन्ने मुल नाराका साथ प्रदर्शनी यहीँ फागुन ३ देखि १३ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिगौरामा संन्चाल भैराखेको छ ।

Facebook Comments