• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयमा अक्षय कोषको स्थापना




घोराही उप महानगरपालिका वडा नं १९ मा रहेको सिद्धार्थ प्रा वि वोल्दीमा ३३ हजार ३ सय ३३ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ ।

घोराही १८ निवासी समाज सेवी यज्ञराज खत्रीले स्वर्गीय बुवा डिलवहादुर खत्री र आमा पिमादेवी खत्रीको स्मृतीमा उक्त रकममो अक्षय कोषको स्थापना गरेका हुन ।No description available.

उक्त अक्षय कोष वाट प्राप्त हुने व्याज वाट विद्यालयमा अध्ययनरत अति विपन्न वालवालिकालाइ प्रदान गरिने भएको छ । अक्षय कोष दातालाई विद्यालय परिवारले धन्यावद दिएको छ ।

Facebook Comments