बिबस रसाइली
दंगीशरण ,६ माघ । पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ को आयोजनामा खेलाडीहरुलाई बिहीबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री वितरण गरिएको छ ।
खेलकुद बितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खेलाडी देशका गहना र आजका कर्णधार रहेकाले खेल क्षेत्रको बिकास र खेलाडीको उत्पादनका लागिआफुले अध्यक्ष कपको शुरुवात गरेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण वडा नं. ३ का वडा सदस्य लक्ष्मणदाश चौधरीले गर्नुभएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।