• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगीशरण – ३ मा  खेलकूदका सामग्री वितरण




बिबस रसाइली
दंगीशरण ,६ माघ । पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ को आयोजनामा खेलाडीहरुलाई बिहीबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री वितरण गरिएको छ । वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको सभापति तथा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सदस्य टोपाराम चौधरीको बिशिष्ट आतिथ्यतामा खेलकुदका सामग्री बितरण गरिएको हो ।

No description available.
खेलकुद बितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खेलाडी देशका गहना र आजका कर्णधार रहेकाले खेल क्षेत्रको बिकास र खेलाडीको उत्पादनका लागिआफुले अध्यक्ष कपको शुरुवात गरेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण वडा नं. ३ का वडा सदस्य लक्ष्मणदाश चौधरीले गर्नुभएको थियो ।

Facebook Comments