• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही मेयर कपको उपाधि वडा नम्बर १३ लाई




दाङको घोराही उपमहानगरपालिकाद्वारा सञ्चालित मेयर कप फूटबलको उपाधि वडा नम्बर १३ ले हात पारेको छ ।

घोराही १४ लाई १–० गोलले पराजित गर्दै घोराही १३ विजेता बनेको हो । घोराही १४ उपविजेता बनेको छ । घोराही १३ ले मेयर कपको उपाधि हात पारेको यो दोस्रोपटक हो ।

यसैबीच घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख रामणि पाण्डेले घोराही १३ को टीमलाई कप हस्तान्तरण गर्नुभएको छ । विजेता खेलाडीलाई पुरस्कार भने नगर स्थापना दिवसमा हस्तान्तरण गरिने छ ।

Facebook Comments