• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मोडलिङमा जम्दै : दंगाली मोडेल सुनिल




बाफिकोट २ गाउॅंरालिका रुकुम पश्चिममा जन्मनु भएका सुनिल गौतम हाल घोराही उपमहानगरपालिका १६ मा बसोबास गर्दै आउनुभएको छ । पहाडको घर रुकुममा धेरै संघर्ष गरेर बसाई सराही गरे दाङमा आय पछि सुनिल वैदेशिक रोजगारीको सिलसिलमा जापान समेत गएको बताय उनि जापान करिव ४ बर्ष बसेर नेपाल फर्के त्यस पछि मोडेल क्षेत्रमा लागेको उनिले बताय ।

मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भइरहने भनेर सुनिल मेहनत गरिरहेको छन् । छोटो समयमा तिन वटा गितमा म्युजिक भिडियो गरिसको सुनिलले आफू यसै क्षेत्रमा जम्न चाहेको बताय र आफू स्थापित हुन धेरै मेहेनत गर्न पछि नपर्ने समेत उनिले बताय।No description available.

बाल्यकाल देखि नै गीतसंगीत प्रतिको चाहाना ले गर्दा गीत संगीत लाई माया गर्थिए,र उहा भन्नु हुन्छ मेरो सानो उमेर बाट नै मोडेल बन्ने उहाको सपना थियो। सविन प्रियासनको शब्दमा रहेको रवि ओड र मेलिना राईको आवाजमा “जुन लाई” आधुनिक गित उनको पहिलो म्युजिक भिडियो थियो ।No description available.

त्यसपछि गीत संगीत प्रति केहि बुझेर केहि संगर्ष गरेर अहिले चाही लोकदोहरी गीत “किन याद आउर्छ” नामक एल्बममा सुनिल गौतम र जुनु गुरुङ ले अभिनय गरेका छन् र जसमा स्वर सुनिता बुढा र अमित बाबु रोकायले दिनु भएको छ । निर्देशन गुरुआमाको छ भने क्यामरा महेश महरा सम्पादक मनोज कार्किको रहेको छ । र अर्को गित तुल्सि घर्ति र अमित बाबु रोकायको आवाजमा “मन्मा कुरा धेरै थे भन्न सकिन” नामक एल्बममा सुनिल गौतम र प्रिया बिकले अभिनय गरेका छन् यो गित केही दिनमा सार्वजनि हुदैछ ।

Facebook Comments