• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेवाईल महासंघको अध्यक्षमा खनाल




गोविन्द खड्का
घोराही, ३० पुस / नेपाल मोवाईल व्यवसायी महासंघ दाङ शाखाको अध्यक्षमा शालिकराम खनाल चयन हुनुभएको छ । महासंघको शनिवार लमहिमा भएको प्रथम भेलाले उपाध्यक्षहरुमा हरि खड्का र भिम भुषाललाई चयन गरेको छ ।
यसैगरी महा सचिवमा शेषनारायण शर्मा, सचिवमा कोशल अधिकारी, कोषाध्यक्षमा शरद केसी र सह कोषाध्यक्षमा पदम केसी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा जितेन्द्र गुप्ता, दिनेश शर्मा, विजय सिंह ठकुरी, विमल पौडेल, सितल अर्किृ, भिमसेन डिसी, केशवराज भुषाल र मोहन आचार्य चयन हुनुभएको छ । यसैगरी सल्लाहकारहरमा जागेश्वर बस्याल, दिपक पाण्डे, राजेश कुमार गुप्ता र नविन पाण्डे रहनुभएको छ ।

नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रिय सदस्य दिपक पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रम सहजीकरण मोवाइल तथा ईलेक्टोनिक्स व्यवसायी संघका घोराहीका सचिव शरद केसीले गर्नुभएको थियो ।

Facebook Comments