• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘सिस्ने हिमाल’ गीत सार्वजनिक (भिडियोसहित)




नबिन पिएम / सिस्ने हिमाल गीत बजारमा आएको छ। पछिल्लो समय लोक दोहरी क्षेत्रमा विभिन्न उत्कृष्ट गीत बजारमा आउने क्रममा सबैलाई नचाउने खालको गितका टुक्कामा सल्यान, रुकुम ,रोल्पा, दाङ लगायतलाई समेटेर रुकुमको सिस्ने हिमाललाई पनि समेटेर ‘सिस्ने हिमाल’ गीत बजारमा आएको छ । गीत कृष् क्षेत्रीको युटुब च्यानलबाट बजारमा आएको छ ।

पछिल्लो चरनमा गित संगीत क्षेत्रमा मौलिकता हराइ रहेको गुनासो बढ्दो क्रममा छ तर मध्यपशिमका गाउघरमा गाइने मौलिक गीतलाई समाबेश गरेर पनि यो गीत बजारमा आएको बुझिएको छ ।

गितमा सल्याननि गायक कृष् क्षेत्री ,देबी बस्नेत अनि घनाशयाम परियार र निर्मला बस्नेतको स्वरमा रहेको गीतमा गायक कृष् क्षेत्रीले नै शब्द संगीत भर्नु भएको छ। केही बर्ष अगाडि देखि गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेका गाएक क्षेत्री सल्यानमा जन्मिनु भएको हो उहाका यश अगाडीनै ूनाच मैयाँ नाचू ूजाम कान्छी पोइल जामू लगायतका थुप्रै गितहरु साङगितिक बजारमा आइसकेका छ्न । यस्तै गायिका देबि बस्नेत पनि सल्यान शारदा नगर पालिकामा जन्मिनु भएको हो उहाका नाच बरिलै लगायतका थुप्रै गित चर्चित छ्न ।

हालै सार्बजनिक भएको ९ सिस्ने हिमाल ० गित पनि निकै उत्कृष्ट बनेको छ ।गीतलाइ स्टुडियो शंकरामा रेकड गरिएको छ , भने सागर पुनको रेकडिङ्ग रहेको छ अनि एरेन्ज खेमराज गौतमको रहेको छ।गीतलाई कुमार सानु पुनले मिक्सिंग गरेका छ्न ।तिलक ठकुरिको निर्देशनमा रहेको गितमा सरोज शाहीको छ्याकन र राज कुमार मगरको सम्पादन रहेको छ ।

गितको भिडियोमा कलाकारहरुस् ममता राना मगर, गोबिन्द बिबश, कंचन घर्ति मगर, पर्बिन पुरी अनि तिलक ठकुरिको अभिनय र डान्स रहेको छ ।

हेर्नुहोस भिडियो : https://www.youtube.com/watch?v=tPTMHJWbgeA

Facebook Comments