• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा गाडी दुर्घटना, ६ जना घाइते




श्रवण कुमार यादव

घोराही, ४ पुष। दाङमा गाडी दुर्घटना हुँदा ६ जना  घाइते भएका छन् ।

लमहीदेखि घोराही तर्फ जादै गरेको रा १ ज ५८० नम्बरको गाडी लमही–६ चिसापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक बच्चासहित ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको प्रमुख परियारले बताए । गाडी चालक भने फरार रहेको तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments