• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल पत्रकार महासंघ रुकुमपूर्वको अध्यक्षमा घर्ती




मदन बिसी
रुकुमपूर्व / नेपाल पत्रकार महासंघ रुकुम पुर्व शाखाको अध्यक्षमा मैत्या घर्ती निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम रुकुमकोटमा बिहिवार भएको प्रथम ऎतिहासिक अधिवेशनले घर्तीलाई अध्यक्ष बनाएको हो । उनी प्रेस सेन्टरका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

घर्तीको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरिएको छ । सबै सदस्य सर्वसहमत चयन भएका हुन् । अध्यक्षमा प्रेस सेन्टरका घर्ती चयन हुँदा प्रेस चौतारीका महेश केसी उपाध्यक्ष भएका छन् ।No description available.

उपाध्यक्षमा प्रेस सेन्टरकी सर्जना कार्की चयन भएकी छिन । प्रेस सेन्टरकै जितेन्द्र बुढाथोकी सचीव तथा मदन बिसी र बिक्रम परियार सहसचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी कोषाध्यमा प्रेस युनियनका चेतकुमार बिसी चयन भए । अन्य सदस्यमा प्रेस सेन्टरका ४ र युनियनका २ जनालाई समावेश गरि १३ सदस्य कार्यसमिति बनाइएको छ ।

Facebook Comments