• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भव्य समारोहबीच प्रदेश राजधानी उद्घाटन




लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)मा औपचारिकरुपमा प्रदेश सरकारको काम शुभारम्भ गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री कार्यालयमा झण्डोत्तलन गरी प्रदेश राजधानीको बिधिवत उद्घाटन गरिएको हो ।
झण्डोत्तलनपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानीको बिधिवत उद्घाटन गरिएको घोषणा गर्नुभएको थियो ।

प्रदेशसभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)लाई तोके पनि अहिलेसम्म अस्थायी मुकाम बुटवलबाट काम हुँदै आएको थियो ।

निर्णयको झण्डै २ बर्ष २ महिना ८ दिनपछि स्थायी राजधानी सञ्चालनमा आएको हो ।

Facebook Comments