• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवामा सहकारी व्यवस्थापन तालिम सुरु




सत्यपाल यादव
गढवा, २२ मंसिर । दाङको गढवामा सहकारी व्यवस्थापन तालिम सुरु भएको छ । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आज बिहीबार सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवामा सो तालिम सुरु भएको हो ।

५ दिनसम्म चल्ने तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल गरेका थिए । उक्त तालिम मङ्सिर २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।No description available.

गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता एव गढवा गाउँलिकाका अध्यक्ष यमनारायण शर्माको प्रमुख आतिथि तथा सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहकारीका प्रमुख अशोक यादवले गरेका थिए ।

Facebook Comments