• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा भिरबाट लडेर एक जनाको मृत्यु




बिरश थापा क्षेत्री रुकुमपूर्व, २२ मंसिर । रुकुमपूर्वमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको  सिस्ने गाउँपालिका १ को ठूलो सिस्नेमा दाउरा काट्न गएका  अन्दाजी २९ बर्षीय नवीन बुढाको भिरबाट लडेर मृत्यु  भएको  हो ।

आज बिहान माथिल्लो सिस्नेमा दाउरा काट्न निस्केका बुढाको भिरबाट लडेर ज्यान गएको  सिस्ने गाउँपालिका १ लामपाखाकी स्थानीय दिलकुमारी बुढाले बताएकी छन् ।

बुढा सिस्नेको आधारभूत बिद्यालय घुम्ती शिक्षा टोलमा पठाउँदै आएको स्थानीयले बताएका छन् ।  उनी शारीरिक रुपमा अशक्त रहेका थिए ।

Facebook Comments