• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका चौधरी मलेसियामा ६ महिनादेखि बेपत्ता




दाङ / बैदेशिक रोजगारका लागि मलेसिया पुगेका घोराही उपमहानगरपालिका वडा नं. ८ सौडिका मंगल चौधरी ६ महिनादेखि परिवारिक सम्पर्क बाहिर रहेका छन् ।

२०७० सालमा बैदेशिक रोजगारका लागि मलेसिया पुगेका चौधरी लामो समयदेखि मलेसियाको जोरवारु स्थित हबसङ ट्रक नीजि रोजगार कम्पनीमा काम गर्दै आइरहे पनि गत असारदेखि पारिवारिक सम्पर्क नआएको उनका लागि रमेश कुमार चौधरीले बताए ।

लामो समयसम्म पनि भाई सम्पर्कमा नआएपछि खोजी कार्यका लागि मेनपावर कम्पनीदेखि सरोकावाला निकायसम्म पुुग्दा पनि भाईको खोजीका लागि तत्परता नदेखाएको मंगलका दाजुु रमेश कुमार चौधरीको गुुनासो छ ।

Facebook Comments