• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रहरीद्वारा फेला परेको सामान मल्ललाई बुझाईयो




नेपालगन्ज बाट सल्यान आउँदै गरेका कृष्ण बहादुर मल्लले बसको झ्यालबाट पैसा र गरगहना सहितको हाते झोला खसालेका थिए ।

बाँके बगेश्वरी का मल्लले आफ्नो सामान हराएको भनि प्रहरीलाई मौखिक खबर गरेपछि दाङ्-सल्यान सडक खण्डमा उक्त सामान अर्को सवारीसाधन चालकले फेला पारी अस्थायी ट्राफिक प्रहरी पोष्ट,(सिमखोली)बाङ्गेलाखुरीको जिम्मा लगाएको ट्राफिक प्रहरी नमराज जैसीले बताउनुभएको छ ।

ट्राफिक प्रहरी जैसीको अनुसार झोला भित्र नगत १५,०५०/- रुपैयाँ , सुनका गहना जस्ता देखिने अन्दाजी १.५ तोला बराबरका गहना,नागरिकता २ थान लगायतका सामान स्थानीय को रोहवरमा मल्ललाई बुझाईको हो।

Facebook Comments