नेकपा माओवादी केन्द्रले गठबन्धनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ ।
चुनावी समीक्षा गर्न बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि केही नेताहरुले एमालेसँग पनि सहकार्य गर्न खुला रहेको अभिव्यक्ति दिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव रमेश मल्लले भने त्यस्तो कुनै निर्णय नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।